‘काङ्ग्रेसले पार्टीभित्र परिवर्तन खोजेको छ’

भक्तपुर । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टीले अहिले आफैभित्र परिवर्तन खोजेको बताउनुभएको छ । यहाँ आज पूर्वकर्मचारी समाज नेपालको प्रथम वार्षिकोत्सवमा उहाँले काङ्ग्रेस पार्टी लथालिङ्ग हुँदै गएको टिप्पणी गर्दै सङ्क्रमणबाट गुज्रिरहेको पार्टीलाई महासमिति बैठकले मिलाएर लैजानुपर्नेमा जोड दिनुभयो । उहाँले तोकिएको मितिबाट महासमिति बैठक स-यो भने पार्टीलाई ठूलो नोक्सान हुने बताउनुभयो । … Continue reading ‘काङ्ग्रेसले पार्टीभित्र परिवर्तन खोजेको छ’